
आधुनिक नेपालको जन्म भएयता झन्डै अढाई सय बर्षको इतिहासमा दशक लामो माओवादी बिद्रोह सबभन्दा ठूलो आन्तरिक चुनौतीका रुपमा देखा परेको थियो | निश्चय पनि त्यो बिद्रोह दिल्ली वा दरबारमा जन्मेको थिएन, हाम्रै पहाडी कान्ला-कन्दराबाट उब्जेको थियो | तर, त्यसको तीव्र फैलावटमा ती दुई शक्तिकेन्द्रको निर्णायक भूमिका रह्यो | तीमध्ये दरबारले पराजित भएर आफ्नो अस्तित्व नै नामेट पार्यो भने माओवादी आफैलाई बदलेर शान्तिपूर्ण मूलधारमा फर्क्यो | बाँकी रह्यो दिल्ली, जसको नेपालनीतिको अभिस्ट अझै पहेलीकै रुपमा छ | यो पुस्तकमा नेपालका माओवादीलाई केन्द्रमा राखेर तत्कालीन राजतन्त्र र भारतीय संस्थापनसंग उनीहरुको त्यहि उतार-चढावपूर्ण सम्बन्ध केलाउन खोजिएको छ | यस अर्थमा, प्रयोगशाला नेपालि सङ्क्रणमा दिल्ली, दरबार र माओवादीको भूमिकाको लेखाजोखा हो | Prayogshala (Nepali: प्रयोगशाला: नेपाली सङ्क्रमणमा दिल्ली, दरबार र माओवादी; 'Laboratory: Role of the Maoists, the Durbar and New Delhi in Nepali Politics') is a book about the politics of Nepal. It was written by Sudheer Sharma. The book revolves around the Maoist insurgency, deposed monarchy and the role of New Delhi in Nepal's period of political transition. It was published by Fine Print.The book was translated and updated as The Nepal Nexus and published on 2019.
Podzilla Summary coming soon
Sign up to get notified when the full AI-powered summary is ready.
Free forever for up to 3 podcasts. No credit card required.

अक्षरब्रम्ह र मनको रहस्य || डा. जय प्रकाश अग्रवाल || मानव धर्म

गिता शास्त्रको सार के हो ? डा. जय प्रकाश अग्रवाल || मानव धर्म

मेरो जीवन यात्रा : केही सम्झनाहरु || भाग 1 || भरतमोहन अधिकारी || Narrated by Sudip Gyawali

मेरो जीवन यात्रा : केही सम्झनाहरु || भाग 2 || भरतमोहन अधिकारी || Narrated by Sudip Gyawali
Free AI-powered recaps of Nepali Books Audible and your other favorite podcasts, delivered to your inbox.
Free forever for up to 3 podcasts. No credit card required.